दफा ३८
अधिकार प्रत्यायोजन
: (१) मन्त्रालयले यस ऐन बमोजिम आपूmलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार समिति वा कुनै निकायलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) समितिले यस ऐन बमोजिम आपूmलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार समितिको अध्यक्ष, सदस्य वा कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।